नेपाल–भारत सीमा मुद्दामा बेलायतको आवश्यकता छैन : भारतीय विदेश मन्त्रालय
काठमाडौं । भारतले नेपाल–भारत सीमा सम्बन्धी विषयहरू समाधान गर्न कुनै तेस्रो पक्षको आवश्यकता नरहेको स्पष्ट पारेको छ। मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई छिमेकी मुलुकबीचका विषयहरू विद्यमान द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिनुपर्ने बताएका हुन्। उनले नेपालका प्रधानमन्त्री बालेन साहले सीमा विवाद समाधानका लागि बेलायतको सहयोग खोजिरहेको अभिव्यक्ति दिएको विषयमा … Continue reading नेपाल–भारत सीमा मुद्दामा बेलायतको आवश्यकता छैन : भारतीय विदेश मन्त्रालय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed