घोडाघोडी (कैलाली)। कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ तीन सय ९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ ।
कैलाली–२ मा कुल मतदाता एक लाख सात हजार ७५७ मध्ये ५६ हजार ७७० मत खसेको थियो ।




