राजनीति

बाबुराम गोरखा–२ बाट चुनाव लड्ने

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने भएका छन् । आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराईले गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमति जनाएका हुन् । यसअघि भट्टराईले निर्वाचन नलड्ने बताउँदै आएका थिए ।

गोरखा–२ मा नेपाली कम्युनिष्ट पार्टीले लेखनाथ न्यौपानेलाई र नेकपा एमालेले चक्रे मिलनलाई टिकट दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *