रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समावेश हुने भएका छन्। आइतबार बिहान रास्वपा र बालेन पक्षबीच भएको सहमतिका अनुसार बालेनको टिमले तयार पारेको ४० जनाको सूची सबैलाई रास्वपामा समेट्ने निर्णय भएको हो। रास्वपा स्रोतले बताएअनुसार, “बालेनजीको टिमले ४० जनाको सूची तयार पारेको बताएपछि रास्वपाले सबैलाई समावेश … Continue reading रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उम्मेदवार