रास्वपाको राजनीतिक संवादमा बाबुराम भट्टराई र रेशम चौधरी पनि सहभागी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको सन्दर्भमा ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि जारी छ। संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नाउपा नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी छन्। उपसभापति वाग्लेका अनुसार, जेनजी आन्दोलनको मर्म र … Continue reading रास्वपाको राजनीतिक संवादमा बाबुराम भट्टराई र रेशम चौधरी पनि सहभागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed