जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै राजनीतिक दलहरूको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै … Continue reading जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा