कर्मचारी सरुवामा प्रश्न उठ्दा मन्त्रीको राजीनामा माग आपत्तिजनक : गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई ०७७ सालदेखि नै गृह मन्त्रालय मातहत रहेर काम गरिरहेको स्पष्ट पारेका छन्। आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले भट्टराई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको व्यक्ति रहेको र आफूले उनलाई पछिल्लो … Continue reading कर्मचारी सरुवामा प्रश्न उठ्दा मन्त्रीको राजीनामा माग आपत्तिजनक : गृहमन्त्री लेखक