गभर्नर नियुक्तिमा कांग्रेसले वैकल्पिक बाटो रोज्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पेचिलो मोड आएको छ। कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले अब वैकल्पिक उम्मेदवारतर्फ ध्यान दिन थालेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा गभर्नर नियुक्तिको विषयमा गम्भीर छलफल भएको थियो। सभापति देउवाले “गभर्नर कांग्रेसकै हो, भट्ट नभए अर्को मान्छे पठाइन्छ,” … Continue reading गभर्नर नियुक्तिमा कांग्रेसले वैकल्पिक बाटो रोज्नुपर्छ : सभापति देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed