भोलिदेखि विद्यालय फर्कने तयारीमा आन्दोलनरत शिक्षक
काठमाडौं । लामो वार्तापछि शिक्षक र सरकारबीच सहमति भएको छ। अब बिहीबारदेखि शिक्षकहरू सडक होइन, विद्यालय फर्किने भएका छन्। आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। शिक्षक महासंघ र सरकारबीच बुधबार राति भएको सहमतिपछि आन्दोलन रोकिने सहमति बनेको हो। मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेपछि सहमतिको औपचारिक घोषणा गरिने बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन्। योसँगै लामो … Continue reading भोलिदेखि विद्यालय फर्कने तयारीमा आन्दोलनरत शिक्षक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed