राजनीति

अध्यक्षसहित राप्रपाका थप नेता पक्राउ पछि राप्रपाको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको आकास्मिक बैठक बस्दैछ।

सिंहदरवारवाट पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्दिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत पक्राउ परे पछि राप्रपाले आकास्मिक रूपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *