काठमाडौं । नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । सोमबार पशुपतिनाथमा बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो ।
पशुपतिनाथ मन्दिरजस्तै धार्मिक लगायतका पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।
_Ndt7QxLlym.jpg)
_8mHL89WuIM.jpg)
_5MYHrxTbq3.jpg)
_TgGnzp1OFo.jpg)
_MjBBv61c6D.jpg)
_dG38RuAiIg.jpg)




