देश

नयाँ वर्ष २०८२ सालको पहिलो दिन : पशुपतिनाथ मन्दिरमा दर्शनको दृश्य

काठमाडौं । नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । सोमबार पशुपतिनाथमा बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो ।

पशुपतिनाथ मन्दिरजस्तै धार्मिक लगायतका पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।

pashupati-new-year (10)

pashupati-new-year (12)pashupati-new-year (13)pashupati-new-year (15)pashupati-new-year (16)pashupati-new-year (9)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *