हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश

काठमाडौं । काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ। प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्। भिडलाई उक्साएर अराजकता मच्चाएको आरोपमा प्रसाईँ तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए। आज मात्रै यौनिक अल्पसङ्ख्यक सुनिलबाबु पन्तले उनी विरुद्ध साइबर अपराधमा उजुरी … Continue reading हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश