रत्नराज्यलक्ष्मी क्याम्पसद्धारा स्ववियु निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसले स्थगित स्ववियु निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। क्याम्पसले बिहीबार एक विज्ञप्ती जारी स्ववियु निर्वाचन स्थगित हुुनुका कारणबारे छलफल गरेर समस्या समाधानका लागि शुक्रबार मध्यान्ह १२ बजेका लागि सर्बदलीय बैठक बोलाएको हो । स्ववियु निर्वाचन समिति २०८१ का संयोजक महेश भट्टराई र सदस्य सचिव लिला प्रसाद लिम्बुले … Continue reading रत्नराज्यलक्ष्मी क्याम्पसद्धारा स्ववियु निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed