आरआर क्याम्पसमा मध्यरातमा अनेरास्ववियुको तालाबन्दी,पार्दर्शी निर्वाचन गराउन माग

काठमाडौं । सत्तारुढ एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ । निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका … Continue reading आरआर क्याम्पसमा मध्यरातमा अनेरास्ववियुको तालाबन्दी,पार्दर्शी निर्वाचन गराउन माग