सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको होः जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताएका छन् । बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले उद्योगहरूलाई संरक्षण गर्ने विषयमा कसैको विमति नभएको तर मूल्यका काट्रेलिङ गर्ने कुरा गलत भएको बताए । उनले बजारले वस्तुहरूको … Continue reading सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको होः जनार्दन शर्मा