खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

१३ औँ ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका ब्याट्सम्यान स्कट एडवार्ड रनआउट भए । उनी १६ बलमा ३३ रन बनाएर आउट भए ।

नेदरल्यान्ड्सले अहिले १३ ओभरमा तीन विकेट गुमाएर १२३ रन बनाएएर खेलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *