काठमाडौं । सरकारले एकै महिनामा १ करोड १७ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।
विभिन्न व्यक्ति तथा परिवारले उक्त सहायता लिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषदको विभिन्न मितिमा भएको निर्णयअनुसार सो रकम वितरण गरेको मन्त्रालयले जनाएको छ ।