सम-सामयिक

सांसद गैरेको प्रश्न- बिनाविजनेसको सदन किन चलिरहेको छ ?

काठमाडौं।सांसद ठाकुर गैरेले बिनाविजनेसको सदन किन चलिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले कुनै पनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्ने प्रश्न गरेका हुन् ।

उनले भने, ‘बिनाविजनेशको सदन किन चलिरहेको छ ? यसको न कुनै सन्दर्भ छ न कुनै विजनेस छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *