समाचार

चीन–नेपाल व्यापार र भुक्तानी सम्झौता १९८१ मा पुनरवलोकन हुने

काठमाडौं । चीन–नेपाल व्यापार र भुक्तानी सम्झौता १९८१ मा पुनरवलोकन हुने भएको छ।
प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ज्वाइन्ट टेक्निकल वर्किङ ग्रुप बनाउने समझदारीमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा नेपाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी भएको छ।
ग्रुपले पुरानो सम्झौताको पुनरावलोकन र परिमार्जन गर्ने उल्लेख गरिएको छ। नेपालको तर्फबाट सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *