देश

त्रिवि र मूलपानी क्रिकेट रंगशालाको दुई बर्षमा स्तरोन्नति हुने

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने बताएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने विषय समेटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *