खेलकुद

नेपाललाई चौथो सफलता, ललितले लिए विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि ललितले १ रन बनाएर खेलिरहेका रमीज शाहजादलाई आउट गरेका हुन् ।

नेपालका लागि यसअघि करण केसीले २ र सोमपालले एक विकेट लिएका छन् ।

यसअघि युएईका ब्याट्सम्यान आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *