खेलकुद

कतारविरुद्ध नेपालको खराब शुरुवात, कुशल र भीम आउट

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा नेपालले कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका भीम सार्की ६ रन बनाएर आउट भएका छन् । यसअघि ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए । नेपालका दुवै विकेट कतारका बलर गायन मुनावीराले लिएका । अहिले आसिफ शेख र कप्तान रोहित पौडेल खेलिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *