समाचार

अनेरास्ववियुको घोषणपत्र सार्वजनिक : घोषणापत्रमा के छ ?

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आज बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताले अखिलको घोषणापत्र सार्वजनिक गरेका हुन् । अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुमा बेलाबेला देखा पर्ने गरेका समस्याको समाधनमा जोड दिने घोषणापत्रमा उल्लेख गरेको छ ।

‘आन्दोलनका नाममा हुने पदाधिकारी, प्रध्यापक, कर्मचारीमाथि व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने उल्लेख गरेका छन् ।

सार्वजनिक घाषणापत्रको पूर्ण पाठ यस्तो छ :

[pdfjs-viewer attachment_id=315414 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/sffff.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/sffff.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *