समाचार

सल्यानमा हावाहुरीले घरको छाना उडाउँदा एक जना घाइते 

काठमाडौं । सल्यानमा हावाले घरको छाना उडाउँदा एक जना घाइते भएका छन् । 

जिल्लाको कुमाख गाउँपालिमा एक भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

स्थानीय पर्ते वादीको तीन कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *