समाचार

रोहित पौडेल बने राष्ट्रिय क्रिकेट टिमको उपकप्तान

काठमाडौं । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघले आज पौडेललाई उपकप्तान बनाएको हो ।

यसअघि कप्तान ज्ञानेन्द्र मल्ल र तत्कालिन उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *