समाचार

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत


काठमाडौं । सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो । जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । 

जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइए छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *