समाचार

अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

काठमाडौं । पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गनेश पौडेलेले मतदान गरेका छन् । लौरो चुनाव चिन्ह लिएर उम्मेदवार भएपछि साहित्यकारसमेत रहेका पौडेलको सर्वत्र चर्चा हुँदै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *