समाचार

निर्विरोध महिला वडा सदस्य निर्वाचित

काठमाडौं । माओवादी केन्द्र वर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन । नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ । बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *