काठमाडौं । चैत्र २४ गते विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् ।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने, नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाइ नियुक्त गर्ने तथा विभिन्न २० देशमा राजदुत सिफारिश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकका निर्णयहरु:






