खेलकुद

आज मलेसियासँग खेल्दै नेपाल

काठमाडौँ ।घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत शनिबार नेपालले मलेसियासँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ ।

सुरुवाती ३ खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ भने मलेसियाको लागि आजको खेल जित्नैपर्ने दबाब छ । नेट रनरेटमा कमजोर रहेको मलेसियाले आजको खेल हारे पपुवा न्युगिनी९पीएनजी० फाइनलमा पुग्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *