समाचार

केदारभक्त माथेमालाई ‘द अर्डर अफ जापान’ अवार्ड

काठमाडौं।त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका जापानका लागि पूर्व नेपाली राजदूत केदारभक्त माथेमालाई सरकारले ‘द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार)’ अवार्डका लागि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले जापान सरकारले प्रदान गर्ने उक्त अवार्ड लिन माथेमालाई स्वीकृति दिने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *