समाचार

एमसीसीबारे कांग्रेसले निकाल्यो पुस्तिका

काठमाडौं । एमसीसी संसदबाट अनुमोदन गर्न मुख्य भूमिका खेलेको नेपाली कांग्रेसले एमसीसीबारे पुस्तक प्रकाशन गरेको छ ।

एमसीसीका बारेमा देखिएको भ्रम निवारण गर्न कांग्रेसले पुस्तिका प्रकाशन गरेको हो ।

कांग्रेस नेताहरू प्रताप पौडेल र महेश दुलालले ‘एमसीसी अनुदान सहायता सम्झौता , भ्रम र यथार्थ’ नामाकरण गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रकाशन गरेको पुस्तिका आन्तरिक प्रयोजनका लागि भएको कांग्रेसले जनाएको छ ।

[pdfjs-viewer attachment_id=204326 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/03/MCC-book-let-2078_11_29-final-print.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/03/MCC-book-let-2078_11_29-final-print.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *