काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति हुनुभएका प्रेमध्वज अधिकारीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायकरथीबाट उपरथीमा यही फागुन २६ गते पदोन्नति भएका अधिकारीलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सेनाले उपरथी अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशकको जिम्मेवारी दिएको छ ।




