समाचार

देशका ८० भन्दा बढि स्थानमा डडेलो

काठमाडौं । देशभर डडेलो फैलिएको छ ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अहिले देशका ७६ स्थानमा आगलागी भइरहेको छ । सुख्खायाम सुरु भएसँगै डढेलोको घटना बढ्न थालेका हुन् । उपाध्यायका अनुसार पुर्व क्षेत्रमा सर्वाधिक धेरै २५ भन्दा बढि स्थानमा आगलागी भइरहेको छ ।

मौसम सुख्खा भएपछि हरेक वर्ष यो सिजनमा डडेलो लाग्न शुरु गर्छ । उपाध्यायले भू–उपग्रहले खिचेको तस्विर सार्वजनिक गर्दै डडेलो र आगालागी भइरहेका स्जानबारे जानकारी दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *