समाचार

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।

काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।

पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *