शिक्षा / स्वास्थ्य

पूर्वाञ्चल विश्वविद्यालयकाे परीक्षा स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायका परीक्षा स्थगित गरेको छ ।

कोभिड संक्रमण बढेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयले ९ माघदेखि माघ मसान्तसम्म लिइने भनिएका सबै परीक्षा स्थगित गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालयले बिहीबार मात्रै परीक्षा स्थगित गरेको जनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *