काठमाण्डाैं । याे हप्ता नेपालकाे पहाडी भु-भागमा हिउ र बर्षा हुने भएकाे छ। वुधवारबाट सुदुरपश्चिमबाट प्रवेश गरेकाे चिसाेले पहाडी इलाकालाइ सताउने भएकाे छ।
माैसम पुर्वानुमान महाशाखाका अनुसार,पश्चिमी वायुसंगै पश्चिमी न्युन चापीय प्रणाली र अरव सागरमा वनेकाे न्युन चापीय क्षेत्रकाे कारण सुदुरपश्चिमबाट प्रवेश गरेकाे चिसाेले देशभर असर गर्नेछ।यसले हिउ पर्ने र वर्षा हुनेछ।
अर्काे शुक्रवारबाट मात्र माैसममा सुधार हुने माैसम विभागले जनाएकाे छ।





