काठमाण्डाैं । बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।
यो २०७२ साल वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ।
२०७२ साल पछि हालसम्म हजारौँ परकम्प गइसकेका छन्।




