संसद

प्रतिनिधि सभा बैठक बिहीबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । बिहीबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बिहीबार १ बजे बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचि सर्वजनिक गरिएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरिरहेको संसदमा भोली समान्य कार्यसूची मात्र राखिएको छ । भोलि सभामुखले राष्ट्रपतिको कार्यालयबाट आएको अध्यादेश खारेज सम्बन्धी पत्र सभामुखले वाचन गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षको अन्ठाउनौँ वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *