समाचार

गौरा, हरितालिका पर्वमा भिडभाड गर्न नपाइने

कैलाली । कैलालीमा गौरा, हरितालिका तीजलगायतका पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *