काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन । सभापति देउवाले ट्वीटरमार्फत नेतृ सू चीलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन ।
देउवाले निर्वाचित सरकारलाई पुर्नस्थापना र सू चीलाई तत्काल रिहा गर्न सेनालाई ट्वीटमार्फत आग्रह गरेका छन ।





