कोशी प्रदेश

प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान

विराटनगर। प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ ।प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *