राजनीति

रघुजी पन्त अस्पताल भर्ना

काठमाडौं । सत्तारुढ दल नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।

पेटसम्बन्धी समस्याका कारण पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *