समाचार

सुनको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । सोमबार चाँदी तोलाको १ हजार १ सय ५० रुपैयाँमा कारोबार भैहरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *