काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
सम्बन्धित समाचार
१६ फाल्गुन १८:२४
१४ फाल्गुन १४:४७
१६ फाल्गुन १९:४२
१७ फाल्गुन १५:३७
१८ फाल्गुन १८:०५
१६ फाल्गुन ०६:५२
१५ फाल्गुन १२:२७
१९ फाल्गुन ०७:५५




