समाचार

परिवारका एक सदस्यलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्री ढकाल हाेम क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन अघि उनकाे परिवारका एक सदस्यलाई पुष्टि भएको हाे ।

परिवारका सदस्यलाई कोरोना देखिएपछि मन्त्री ढकाल हाेम क्वारेन्टिनमा बसेका छन । आफ्नो परिवारको एक सदस्यमा संक्रमण देखिएपछि आफू क्वारेन्टिन बसेको मन्त्री ढकालले बताए  ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *