बागमती प्रदेश

इकाई सभापति रिसालले वडाध्यक्षलाई बुझाए ९ बुँदे ध्यानाकर्षण पात्र

काठमाडौं । नेपाली कांग्रेस त्रिपुरासुन्दरी ३ धुस्कुनका इकाई सभापति रामकुमार रिसालले वडा कार्यालयमा ९ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन । इकाइ सभापति रिसालले वाडका क्रियाकलाप पारदर्शी बनाउन माग गर्दै ९ बुँदे ध्यानाकर्षण पत्र वडाध्यक्ष शुकदेव रिसाललाई बझाएका हुन ।

वडाको कुनै पनि योजना पारदर्शिता हुनुपर्ने ,वडाबाट नागरिक तहमा वास्तविक उपभोक्तालाई सूचना प्रभाव गर्नु पर्ने, उपभोक्ता समिति र अनुगमन समितिलाई जानकारी दिनु पर्ने, सार्वजनिक सुनूवाई, लेखा परिक्षण पारदर्शी बनाउनु पर्ने लागयतका विषय ध्यानाकर्षण पत्रमा समेटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *