काठमाडौं । बाह्रविसे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष सानु लामाले जम्बु बाढी पहिरो पीडितलाई राहत बाढेका छन ।

मंगलबार लामाले बाढी पहिरो पीडित ३५ घर धुरीलाई ग्यास सिलिण्डर, चुलो वितरण गरेका हुन ।
लामाको संयोजनमा भएको राहत वितरण कार्यक्रममा श्याम लामा,छिरिङ लामा, अनिल लामा र विमल तिमल्सिना लगायतको टोलिको सहयोग थियो ।





