मनोरञ्जन

तिम्रा दुई बहिनिलाई बाेलकाे घांसे गीत सार्वजनिक

काठमाडाैं। “तिम्रा दुई बहिनिलाई“ घांसे गीत सार्वजनिक भएको छ  । गीतका मार्फत गाउँघर, मेलापात, जात्रा जांदा शुख, दुः ख साटासाट गरिएकाे छ ।

यादव श्रेष्ठ को शब्द शंकलन रहेको गीतमा नवराज ढुंगाना, अमृत खाति सपना गुरुङ र उमा श्रेष्ठ को स्वर रहेको छ भने लय शंकलन विक्रम जंग शाहको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गित  सार्वजनिक गरिएको छ ।
डि ए आर मुभिजले यो भन्दा अगाडि संस्कृति जोगाउने उदेश्यले “लाग्यो असार“ गित सार्वजनिक गरेको थियो ।

https://www.youtube.com/watch?v=gKwIeIrsSHg

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *